धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

कैलालीमा चुनावि तालमेलका लागि कांग्रेसले राखेको प्रस्तावमा माओबादी र समाजबादीको असहमति

कैलालीमा चुनावि तालमेलका लागि कांग्रेसले राखेको प्रस्तावमा माओबादी र समाजबादीको असहमति

धनगढी स्थानीय तह निर्वाचन अन्तरगत कैलालीमा गठबन्धन दल विच भएको चुनावि चालमेलको प्रयास टुङ्गोमा पुग्न सकेको छैन चुनावि तालमेलका लागि गठबन्धन दलहरु विच निरन्तर बैठक चलेपनि सहमति हुन नसकेको हो

शनिबार कैलालीमा तालमेलका लागि नेपाली कांग्रेसले आफ्नो प्रस्ताव राखेपनि माओबादी केन्द्र एकिकृत समाजबादी पार्टीले भने सो प्रस्ताव अस्वीकार गरेको नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक हरी ज्ञावालीका अनुसार नेपाली कांग्रेसले आफुलाई स्थानीय तहको नेतृत्व राखेर माओबादी केन्द्रलाई   एकिकृत समाजबादी पार्टीलाई स्थानीय तहमा भाग दिने प्रस्ताव ल्याएको

तर माओबादी केन्द्रले भने सो प्रस्ताव अस्वीकार गरेको संयोजक ज्ञावालीले बताए हाम्रो जिल्लाको बैठक बसेर स्थानीय तह नपाए आफ्नै तरिकाले चुनाव लड्ने निर्णय भएको , संयोजक ज्ञावालीले भने, ‘ स्थान मात्रै दिने गरी कांग्रेसले राखेको प्रस्ताव मान्य छैन, अव सहमति हुने अवस्था पनि देखिदैन

उनले आइतबार बिहान सम्म पनि छलफल हुने बताए माओबादी केन्द्रले कैलालीका पालिकामा प्रमुख पालिकामा उप प्रमुख पद माग गरेको

नेकपा एकिकृत समाजबादी पार्टीका कैलाली संयोजक दिर्घ सोडारीले पनि कैलालीमा तालमेलका लागि सहमति नभएको बताए उनले कैलालीमा समाजबादी पार्टीले कम्तिमा पनि तीन स्थान मागेको बताए

नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले पनि अहिले सम्म कुनै सहमति नभएको जनाएका छन् गठबन्धन दलहरु विच बैठक जारी रहेको भन्दै उनले सहमतिको नजिक पुगेको बताए


ट्रेन्डिङ