धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

सुदूरपश्चिमका ७ जिल्लामा एमालेले छान्यो उम्मेदवार

सुदूरपश्चिमका ७ जिल्लामा एमालेले छान्यो उम्मेदवार

धनगढी नेकपा एमालेले सुदूरपश्चिमका सात जिल्लामा आफ्ना उम्मेदवार छनौट गरेको आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालले उम्मेदवार छनौन कार्यलाई आइतबार सम्म सक्ने जनाएो

आइतबार बेलुका सम्म सवै पालिकामा उम्मेदवार छनौट गरेर सोमबार मात्रै मनोनयन दर्ता गर्ने तयारीमा एमाले रहेको कैलालीको धनगढी उपमहानगरपालिकामा भने यसअघि नै केन्द्रबाट उम्मेदवारको टुंगो लगाइएको थियो धनगढीको मेयरमा रणबहादुर चन्द उपमेयरमा कन्दकला रानाथारुलाई उम्मेदवार तोकिएका छन्