धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

कैलालीमा ठुला दलकाबाट आज उम्मेदवारी दर्ता गर्ने तयारी, आइतबार स्वतन्त्र र साना दलको फाटफुट उम्मेदवारी

कैलालीमा ठुला दलकाबाट आज उम्मेदवारी दर्ता गर्ने तयारी, आइतबार स्वतन्त्र र साना दलको फाटफुट उम्मेदवारी

धनगढी आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार देखि उम्मेदवारी मनोनयन सुरु भए पनि कैलालीमा ठुला दलका तर्फबाट भने आज मात्रै उम्मेदवारी पर्ने भएको मनोनयन दर्ता गर्ने पहिलो दिन कैलालीमा केही साना दल स्वतन्त्र व्यक्तिले मात्रै विभिन्न पदमा उम्मेदवारी दिएका छन्  आइतबार कैलालीका पालिकामा दर्ता भएका उम्मेदवारको विवरण यस प्रकार

धनगढी उपमहानगरपालिका

धनगढी उपमहानगरपालिकामा आइतबार दुई जना स्वतन्त्र  दलबाट गरी जनाले मेयर पदका लागि उम्मेदवारी दिएका छन् भने जनाले उप मेयरमा उम्मेदवारी दिएका छन् आइतबार धनगढीमा २२ जनाले वडा अध्यक्ष तथा सदस्यमा पनि उम्मेदवारी दर्ता गराएका छन्

कैलाली जिल्लाका प्रमुख निर्वाचन अधिकारी तथा धनगढी उप महानगरपालिकाका समेत निर्वाचन अधिकारी रहेका कैलाली जिल्ला न्यायधिश जयानन्द पनेरुका अनुसार आइतबार लोकतान्त्रिक समाजबादी पार्टीका तर्फबाट धनगढीको मेयरमा बसन्त बिश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् यसैगरी व्यवसायी गोपाल हमाल मदन कृष्ण भट्टले धनगढीको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्

धनगढी उप महानगरपालिकाको उप मेयरका लागि विवेकशील साझा पार्टीका तर्फबाट विमला ओझाले उम्मेदवारी दर्ता गराएकिछन्, भने प्रभाकर भण्डारीले उप मेयरमै स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत पनेरुले जानकारी दिएका छन्

उनका अनुसार आइतबार २२ जनाले वडा अध्यक्ष तथा वडा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् आइतबार उम्मेदवारी परेका वडा हरुमा वडा नम्बर , , १५, १६, ११, १२, , १९, , १४, नम्बर वडा छन्

कैलारी गापा

कैलारी गाउँपालिकामा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै मनोनयन दर्ता गरेको कैलारी गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालका अनुसार राप्रपा पार्टीका तर्फबाट अध्यक्षमा होम बहादुर गुरुङ उपाध्यक्षमा पिङ्कला थारु सहित वटै वडा अध्यक्ष सदस्य पदमा उम्मेदवारी परेको आइतबार अन्य पार्टीले भने उम्मेदवारी नदिएको उनले बताए

गौरिगंगा

गौरिगंगा नगरपालिकामा मनोनयनको पहिलो दिन दुई जना वडा अध्यक्षले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्

गौरिगंगाका मुख्य निर्वाचन अधिकृत निराजन पाण्डेका अनुसार आइतबार वडा नम्बर को अध्यक्षका लागि नरबहादुर कामी वडा नमबर को अध्यक्षका लागि आषिश सिंहले स्वनत्त्र उम्मेदवारी दिएका छन् आइतबार दलबाट भने कुनै पनि पदमा उम्मेदवारी नपरेको उनले बताए

गोदावरी

गोदावरी नगरपालिकामा आइतबार दुई जना वडा अध्यक्षले मात्रै उम्मेदवारी दर्ता गराएका छन्

गोदावरी नगरपालिकाका मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीका अनुसार आइतबार नेपाल लोकतान्त्रिक पार्टीका तर्फबाट वडा नम्बर को वडा अध्यक्षका लगि बाबुराम चौधरीले टिम सहित उम्मेदवारी दिएका छन् यसैगरी वडा नम्बर को वडा अध्यक्षका लागि कृतबहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन्

घोडाघोडी नपा

घोडाघोडी नगरपालिकामा मनोनयनको पहिलो दिन दुई मेयर, एक उप मेयर वडा अध्यक्ष वडा सदस्य गरी १९ जनाले उम्मेदवारी दिएका छन्

घोडाघोडी नगरपालिकाका मुख्य निर्वाचन अधिकृत भानदेव जोशीका अनुसार आइतबार नेपाल लोकतान्त्रीक पार्टीका तर्फबाट मनोज लुहारले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् यसैगरी नागरिक उन्मिुक्ति पार्टीका तर्फबाट मेयरमा प्रेम चौधरी उप मेयरमा कलौटी देवि चौधरीले उम्मेदवारी दिएका छन्

घोडाघोडीका विभिन्न वडामा अध्यक्षका लागि जनाले उम्मेदवारी दर्ता गराएका छन् मुख्य निर्वाचन अधिकृत जोशीका अनुसार वडा नम्बर , , , १०, ११ १२ मा वडा अध्यक्षका लागि उम्मेदवारी परेको त्यसैगरी वडा नम्बर , , ११   १२ का लागि जना वडा सदस्यले पनि उम्मेदारी दिएका छन्

चुरे 

चुरे गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत राइभान कुञ्जेडाका अनुसार सो गाउँपालिकामा आइतबार कसैको पनि उम्मेदवारी परेको छैन

जानकी गाउँपालिका

जानकी गाउपालिकामा नेपाल दलित पार्टीका तर्फबाट नेपाल मजदुर किसान पार्टीका तर्फबाट गरी दुई जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् त्यसैगरी नेमकिपाको तर्फबाट सो पालिकामा उपाध्यक्ष पदमा पनि उम्मेदवारी परेको भने नेमकिपाकै तर्फबाट वडा नम्बरवडा नम्बर मा ÷ जनाले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन्

जोशीपुर गापा

जोशीपुर गाउँपलिकामा राप्रपाले अध्यक्ष, उपाध्यक्ष सहित सवै वडा अध्यक्षमा उम्मेदवारी दिएको अन्य पार्टीबाट भने आइतबार उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृत शिवराज भट्टले बताए

टिकापुर नपा

टिकापुर नगरपालिकामा स्वतन्त्र सहित दुई जनाले मेयरमा दुई जनाले उप मेयरमा उम्मेदवारी दर्ता गराएका छन्

टिकापुर नगरपालिकाका मुख्य निर्वाचन अधिकृत पुष्कर खड्काका अनुसार नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मेयरमा रामलाल डगौरा थारु उप मेयरमा उल्का देवि बिकले उम्मेदवारी दर्ता गराएका छन् सोही पार्टीबाट वडा नम्बर देखि को वडा अध्यक्ष सदस्यमा पनि उम्मेदवारी परेको निर्वाचन अधिकृत खड्काले बताए

टिकापुर नगरपालिकाको मेयरमै लोकबहादुर बुढा क्षेत्रीले मेयर माया देवि जैशीले उप मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्, भने वडा नम्बर को अध्यक्षका लागि पनि जनाको स्वतन्त्र उम्मेदवारी परेको

यसैगरी नेपाल लोकतान्त्रिक पार्टीका तर्फबाट जना वडा अध्यक्ष जना वडा सदस्यले पनि उम्मेदवारी दर्ता गराएका छन्

बर्दगोरिया गापा 

बर्दगोरिया गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष, उपाध्यक्ष सहित वटै वडा अध्यक्ष सदस्यमा उम्मेदवारी दिएका छन् यसैगरी जना ले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्

बर्दगोरिया गाउँपाकिलाका प्रमुख निर्वाचन अधिकृत बद्रीबहादुर पाठकका अनुसार आइतबार नागरिक उन्मुक्ति पार्टीका तर्फबाट अध्यक्षमा भजनलाल डगौरा उपाध्यक्षमा शारदा मल्लले उम्मेदवारी दिएका छन् नागरिक उन्मिुक्ति पार्टीले आइतबार नै वटै वडा अध्यक्ष सदस्यमा पनि उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत पाठकले बताए

यसैगरी बर्दागोरिया गाउँपालिकामा राप्रपाबाट अध्यक्षमा नवीन जोशी उपाध्यक्षमा कर्मदेवि सिंह सहित वटै वडा अध्यक्ष सदस्यमा उम्मेदवारी दिएका छन्

बर्दगोरिया गाउँपालिका को अध्यक्षमा जनाको स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन अधिकृत पाठकले बताए