धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सुदूरपश्चिममा ९ हजार २० जनाले दिए उम्मेदवारी

सुदूरपश्चिममा ९ हजार २० जनाले दिए उम्मेदवारी

धनगढी बैशाख ३० गते हुने स्थानीय तहो निर्वाचनका लागि सुदूरपश्चिममा सोमबार राती सम्म हजार २० जनाले उम्मेदवारी दिएका छन् निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेशमा हजार ८४६ जनप्रतिनीधी निर्वाचनबाट छनौंट हुने छन् त्यसका लागि सोमबार राती सम्म हजार २० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको तर सोमबार बजे भित्र निर्वाचन अधिकृतको कार्यालयमा प्रवेस गरिसकेका आकांक्षिको भने आज पनि मनोनयन दर्ता हुने भएका कारण यो संख्या अझै बढ्ने आयोगको वेभसाईडमा उल्लेख गरिएको

सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह प्रमुख, ८८ उपप्रमुख, सय ३४ वडा अध्यक्ष हजार सय ३६ वडा सदस्य गरी कुल हजार सय ४६ जनप्रतिनिधि चयन हुने छन् सुदूरपश्चिमका वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय ७९ निर्वाचन अधिकृतको कार्यालय मार्फत प्रदेशमा नगरपालिका उपमहानगरपालिकाको मेयरका लागि सय ८९, उपमेयरका लागि सय ४७, गाउँपालिकाको अध्यक्षका लागि सय २४ उपाध्यक्षका लागि सय ७३ जनाको उम्मेदवारी परेको

यस्तै वडा अध्यक्षका लागि हजार सय ९८, महिला सदस्यका लागि हजार सय १७, दलित महिला सदस्यका लागि हजार सय ८७ सदस्यका लागि हजार सय ८५ जनाको उम्मेदवारी परेको जनाएको