धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

यस्ता छन् धनगढीका १९ वडामा नेकपा एसका उम्मेदवार

यस्ता छन् धनगढीका १९ वडामा नेकपा एसका उम्मेदवार

धनगढी शत्तारुढ गठबन्धनको सहमति अनुसार धनगढी उपमहानगरपालिकामा एकिकृत समाजबादी पार्टीले मेयर उपमेयर पदमा उम्मेदवारी दिएको छैन तर वडा स्तरमा गठबन्धन दलविच सहमति नजुटेपछि सवै पार्टीका उम्मेदवारी परेको एकिकृत समाजबादी पार्टीका धनगढी नगरकमिटि अध्यक्ष मदन रेग्मीका अनुसार सो पार्टीले धनगढीका वडामा वडा अध्यक्ष सहति सदस्यमा उम्मेदवारी दिएको

उनका अनुसार धनगढी को वडा अध्यक्षमा लाल बहादुर सुनार, मा सुरेन्द्र खत्री, मा ओम चन्द, मा तारा कलेल, मा सुजितराज शर्मा, मा दिलिप भण्डारी, मा एकम छेडाल, मा नारायण विष्ट, ११ मा गिता खड्का, १३ मा पबित्रा बोहरा, १४ राम बजारी चौधरी, १६ मा दिलबहादुर बोहरा, १७ मा पुष्प राना, १८ मा मानबहादुर थापा १९ मा गगन कुञ्जेडाले उम्मेदवारी दिएका छन्

गठबन्धनको केन्द्रिय मर्म अनुसार धनगढीका वडामा तालमेल गर्नुपर्ने भएपनि कांग्रेस माओबादी केन्द्र भावना विपरित अघि बढेको उनले बताए उनका अनुसार आगामी दिनमा कसरी जाने भनेर मंगलबार छलफल हुने