धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

अछाममा चट्याङ लागेर एकको मृत्यु, ४ घाइते

अछाममा चट्याङ लागेर एकको मृत्यु, ४ घाइते

धनगढी अछाममा चट्याङ लागेर एक बालकको मृत्यु हुनका साथै जना घाइते भएका छन् मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका पुल्लेतोलाका १२ वर्षीय बालक सुरेन्द्र विक रहेका छन् प्रहरीका अनुसार चट्याङ लागेर अन्य जना घाइते भएका छन्

घाइते हुनेमा ७० वर्षीय बृकेसे रावल ,५० वर्षीय जैसरा कामी, ६० वर्षीय रने कामी ५५ वर्षीय मना कामी रहेका छन् शुक्रबार साँझ हावाहुरी बर्षा अछामका विभिन्न स्थानमा चट्याङ परेको थियो