धनगढी पोष्ट बिहिबार, १८ असार २०८३   July 2, 2026

चुरेमा नेकपा एसको अग्रता

चुरेमा नेकपा एसको अग्रता

धनगढी । कैलालीको चुरे गाउँपालिकामा एकिकृत समाजबादी पार्टीले अग्रता लिएको छ ।
गठबन्धनका तर्फबाट सझा उम्मेदवारी दिएका नेकपा एसका लोकबहादुर सारु प्रारम्भिक मतगणनामा १८ मत अघि छन् । प्रारम्भिक मतगणनाको १०० मतमा सारुले ५५ र एमालेका चक्र बोगटीले ३७ मत पाएका छन् ।