धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

भजनीमा नागरिक उन्मुक्ति पार्टीलाई अग्रता

भजनीमा नागरिक उन्मुक्ति पार्टीलाई अग्रता

धनगढी । कैलालीको भजनी गरपालिकामा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । 
सुरुवाति मत गणनामा भजनी नगरपालिकामा नेकपा एमालले अग्रता लगेको भएपनि वडा नम्बर ५ मा तर्फको मतगणना हुँदै गर्दा रेशम चौधरीकी पत्नि अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबाट मेयरका उम्मेदवार केवल चौधरीले २३६ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याइरहेका एमालेका उम्मेदवारले २२०, गठबन्धनका उम्मेदवारले ४७ र जसपाका उम्मेदवारले ४२ मत प्राप्त गरेका छन् ।