धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कैलारी गाउँपालिकामा राप्रपाको अग्रता

कैलारी गाउँपालिकामा राप्रपाको अग्रता

धनगढी कैलालीको कैलारी गाउँपाकिलामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अग्रता लगेको कैलारी गाउँपाकिलामा सय मत गण्ना गर्दा राप्रपाका होमबहादुर गुरुङ २७० मत पाउँदै अग्र स्थानमा रहेका छन्, भने २४१ मत ल्याउँदै गुरुङलाई पच्छ्याइरहेका छन् यस अघि विजयी भएका माओबादी केनद्रका लाजुराम चौधरी भने १६३

मत ल्याएर तेश्रो स्थानमा रहेका छन् कैलारी गाउँपालिकामा उपाध्यक्ष पदमा पनि राप्रपाकै उम्मेदवारको अग्रता रहेको सय मतकै गणनामा उपाध्यक्षमा राप्रपाले २३३, नेपाली कांग्रेसले २५१ नेकपा माओबादी केन्द्रले १८२ मत पाएका छन्