धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

धनगढीको मेयरमा १४८ मत सहित स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

धनगढीको मेयरमा १४८ मत सहित स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

धनगढी धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले शय मतको गणना हुदासम्म अग्रता कायमै राखेका छन् हमालले  शय ४८ मत प्राप्त गरी अग्रता लिइरहेका छन् 

गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार नृप बहादुर वडले शय मत प्राप्त गरेर हमाललाई पछ्याएका छन् एमालेका मेयरका उम्मेदवार रण बहादुर चन्दले २० मत प्राप्त गरेका छन्

उपप्रमुखमा  नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ९७ मत प्राप्त गरेर अग्रता लिइरहेकी छन् नेकपा एमालेकी कन्दकला रानाथारुले ४४ मत ल्याएका छन्न्   उपमेयरका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५६ राप्रपाका उम्मेदवारले १६ मत प्राप्त गरेका छन्