धनगढी पोष्ट शुक्रबार, १७ असोज २०८३   October 2, 2026

खसेको भन्दा बढी मत भेटिएपछि कञ्चनपुरको भीमदत्तमा मतगणना स्थगित

खसेको भन्दा बढी मत भेटिएपछि कञ्चनपुरको भीमदत्तमा मतगणना स्थगित

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा खसेको भन्दा बढी मतपत्र भेटिएपछि मतदान स्थगित गरिएको छ । भीमदत्त नगरपालिका– २ को मतगणनाका क्रममा १०० मतपत्र रहेको भन्दै मुचुल्का तयार गरिएको पोकामा १२० मतपत्र भेटिएको हो ।

मुचुल्का भन्दा २० मत बढी भेटिएपछि अहिले मतगणना स्तगित भएको छ ।  भीमदत्त नगरपालिका–१ मा भने नेपाली कांग्रेसका आशेफ कुँबर निर्वाचित भएका छन् ।