धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

धनगढीमा मतान्तर बढाउँदै हमाल,   १८९९ पाए हमालले

धनगढीमा मतान्तर बढाउँदै हमाल,   १८९९ पाए हमालले

धनगढी  धनगढी उपमहानगरपालिका  मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल मतान्तर बढाउँदै गएका छन्

वडा नम्बर   १९ को गणनमा मेयरका स्वतन्त्र उम्मेद्वार  गोपाल हमालल हजार शय ९९ मत प्राप्त गरेका छन् हमालले प्राप्त गरेको मत गठबन्धनका तर्फबाट नेपाली  काँग्रेसका मेयरका उम्मेदवार नृप बहादुर वड ले पाएको भन्दा शय ६९ मतले बढी हो

 वडा नम्बर १९ मा हालसम्म हजार शय ९२ मत गणना भएको नेपाली काँग्रेसका मेयरका उम्मेदावर वडले हजार शय ३० मत प्राप्त गरेका छन्

नेकपा  एमालेका मेयरका  उम्मेद्ववार रणबहादुर चन्दले  शय ७५ मत प्राप्त गरेका छन्