धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

दार्चुलाको नौगाढमा माओबादीका दलजीत धामी विजयी

दार्चुलाको नौगाढमा माओबादीका दलजीत धामी विजयी

धनगढी दार्चुलाका दुई पालिकामा नेकपा माओबादी केन्द्र विजयी भएको नेपाली कांग्रेस नेकपा माओबादी केन्द्रले चुनावि तालमेल गरेको दार्चुलामा जिल्लाको अपीहिमाल गाउँपालिका नौगाढ गाउँपमालिकामा नेकपा माओबादी केन्द्रका उम्मेदवार विजयी हुँदा दुई वटै पालिकामा उपाध्यक्ष नेपाली कांग्रेसले जितेको

पछिल्लो नतिजा अनुसार दार्चुलाको नौगाड गाउँपालिकामा  माओवादी केन्द्रका दलजित धामी हजार ५९८ मत प्राप्त गरी विजयी भएका छन्

उनका निकटतम प्रतिद्वन्दि एमालेका प्रेमसिंह धामी हजार १९१ मत पाउँदै पराजीत बनेका हुन् त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका जगतसिंह ठगुन्ना हजार ७६७ मतसहित विजयी भएकी छन् एमालेबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी गौरीदेवी ठगुन्नाले हजार ८६७ मत पाएर पराजीत बनेकिछन्

यस अघि जिल्लाको अपीहिमाल गाउँपालिको अध्यक्षमा आमोबादी केन्द्रका भगतसिंह ठेकरे उपाध्यक्षमा कांग्रेसकी देबकी देवि बोहरा विजयी भएका थिए