धनगढी पोष्ट सोमबार, १६ भदौ २०८३   August 31, 2026

सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि

धनगढी

  सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि भएको धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो

   सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार महाकाली नगरपालिका कञ्चनपुरका चार, डोटीका तीन, धनगढी उपमहानगरपालिका वडा नम्वर का एक, बैतडीको दशरथचन्दका एक जना अछामको चौरपाटी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको