धनगढी पोष्ट शुक्रबार, १७ असोज २०८३   October 2, 2026

बेलडाँडीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

बेलडाँडीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

धनगढी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष पदमा जीत हाँशील गरेको छ । वेलडाँडीको अध्यक्षमा कांग्रेसका हरिशचन्द्र राना ४ हजार १०३ मत ल्याउँदै विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्दि उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका अकल बहादुर विष्ट २ हजार ३०१ मत लाउँदै पराजीत भए । वेलडाँडी गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी शान्ती नाथ ३ हजार ६७३ मत ल्याइएर  विजयी भएकिछन् ।