धनगढी पोष्ट शुक्रबार, १७ असोज २०८३   October 2, 2026

विजय जुलसमा प्रयोग गरिएको गाडी दुर्घटना

विजय जुलसमा प्रयोग गरिएको गाडी दुर्घटना

धनगढी । कैलालीमा वडाध्यक्ष जीतेपछि विजयी जुलुसमा लगिएको गाडी पल्टिदा कार्यकर्ता घाइते भएका छन् । गोदावरी नगरपालिका–३ कांग्रेसले विजय जुलुसमा लगिएको गाडी पल्टिएको हो ।

दुर्घटनामा ७ जना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।