धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

बझाङको वित्थडचिरमा नेपाली कांग्रेस विजयी

बझाङको वित्थडचिरमा नेपाली कांग्रेस विजयी

धनगढी बझाङको वित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको कांग्रेसबाट अध्यक्षका उम्मेदवार बनेका अम्मर सिंह महर हजार १५९ मत सहित विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका लोकेन्द्र बहादुर बोहरा हजार सय मत पाएर पराजीत भएका छन्

चिरवित्थडको उपाध्यक्षमा पनि कांग्रेसकै धनलक्ष्मी कुमार सिंह विजयी भएकी छन् उनले हजार ९४९ मत प्राप्त गरेर विजयी हुँदा उनकी निकटम प्रतिस्पर्धी एमालेकी जयन्ती भण्डारीले हजार १४८ मत पाएर पराजीत भइन्