धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

वेलौरीको मेयरमा माओबादी र उप मेयरमा एमाले विजयी

वेलौरीको मेयरमा माओबादी र उप मेयरमा एमाले विजयी

धनगढी कञ्चनपुरको बेलौरी नगरपालिकामा माओबादी केन्द्रले मेयर पद जितेको , भने उप मेयर नेकपा एमालले जितेको वेलौरीको मेयरमा माओबादी केन्द्रका पोतीलाल चौधरी निर्वाचित हुनु भएको उनले हजार सय ८७ मत प्राप्त गरे भने एमालेका एमालेका कुमारी कमला बोहरा हजार सय मत पाउँदै पराजित भइन्

बेलौरी नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका जोगराम चौधरी निर्वाचित भएका छन् उनले हजार सय ८३ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वि नेकपा माओवादी केन्द्रकी मञ्जु शाह हजार सय ३५ मत प्राप्त गरेर पराजीत भइन्


ट्रेन्डिङ