धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

धनगढी–५ को वडा अध्यक्षमा शाही विजयी

धनगढी–५ को वडा अध्यक्षमा शाही विजयी

धनगढी धनगढी उपमहानगरपालिकाको वडा नम्बर को वडाध्यक्षमा नेपाली कांग्रेसका गजेन्द्र शाही प्यानलसहित विजयी भएका छन्

शाहीले हजार सय ३६ मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका धीमलाल जोशी सय ९२ मत ल्याएर पराजीत भएका छन् धनगढी मा वडा सदस्य पद पनि मा पनि काँग्रेसकै उम्मेदवार विजयी भएका छन्