धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

अछामको पञ्चदेवमा कांग्रेसकी प्रदेश सह महामन्त्री मेयर बनिन्

धनगढी अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा नेपाली काँग्रेसकी अम्बिका चलाउने विजयी भएकी छिन् उनि काँग्रेस सुदूरपश्चिम सहमहामन्त्री समेत हुन्

उनी निवर्तमान नगर उपप्रमुख पनि हुन् चलाउनेले हजार सय ५३ मत गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्वी माओवादीका रामबहादुर बिक हजार सय ७२ मत पाउँदै पराजीत भए पञ्चदेवलको उपप्रमुखमा पनि काँग्रेसकै हर्कबहादुर रावल हजार १८८ मत ल्याउँदै विजयी भएका छन्


ट्रेन्डिङ