धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

सहकारी बैंकद्धारा नवज्योति र राष्ट्र सेवक सहकारी सम्मानित

सहकारी बैंकद्धारा नवज्योति र राष्ट्र सेवक सहकारी सम्मानित
राष्टिय सहकारी महासँघका अध्यक्ष मीन राज कडेलबाट सम्मानपत्र ग्रहण गर्दे नवज्योति सहकारीका अध्यक्ष सीताराम राना र व्यवस्थापक उग्रसेन राना

धनगढी । राष्ट्रिय  सहकारी बैंकले उत्कृष्ट काम गर्ने दुई सहकारीहरुलाई सम्मानित गरेको बैंकले शाखा नियमित कारोवार बिधामा राष्ट्र सेवक बचत तथा ऋण सहकारी उत्कृष्ट कारोवार बिधामा नवज्योति कृषि सहकारी संस्थालाई आक्ष्तबार सम्मानित गरेको हो

राष्ट्रिय सहकारी महासंघका अध्यक्षम मीनराज कडेलले राष्ट्र सेवक बचत तथा ऋण सहकारीका अध्यक्ष  लोकराज पनेरु प्रवन्धक प्रवेश श्रेष्ठलाई प्रमाणपत्र दोसल्ला ओढाएर सम्मानित गरेका हुन्

 त्यस्तै नवज्योति कृषि सहकारी सँस्थाका अध्यक्ष सीताराम राना व्यवजस्थापक उग्रसेन रानालाई प्रमाणपत्र दोसल्ला ओढाएर सम्मानित गरेका हुन्

राष्ट्रिय सहकारी बैंकले हरेक बर्ष उत्कृष्ट कारोवार गर्ने सहकारीहरुलाई सम्मानित गर्दै आएको

 

 


ट्रेन्डिङ