धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको अध्यक्षमा पन्त चयन

प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको अध्यक्षमा पन्त चयन

धनगढी । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल सुदुर पश्चिम् प्रदेश को अध्यक्षमा निसर्ग अस्पताला धनगढीका अध्यक्ष समेत रहेका तिर्थराज पन्त चयन भएका छन् । 
बिहीबार धनगढीमा सम्पन्न इनिस्टिच्युसनको सधारणसभाले पन्तको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको  उपाध्यक्ष रमेश पान्डेय, सचीव लोक रज भट्ट, कोषाध्यक्ष धिरेन्द्र साउद चयन भएका छन् । साधारण सभाले सदस्यहरुमा बेद प्रसाद जोशी, चक्र खडाय, गजेन्द्र बहादुर चन्द, बाल कृष्ण रिजाल, जे पी चन्दलाई चयन गरेको अध्यक्ष तिर्थ राज पन्तले बताए ।