धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

रिकोभरको गाउँपालिका स्तरिय सल्लाहकार समितिको बैठक सम्पन्न

रिकोभरको गाउँपालिका स्तरिय सल्लाहकार समितिको बैठक सम्पन्न

धनगढी कोभिड१९ बाट प्रभावित समुदायका लागि पुनोरुत्थान परियोजना (रिकोभर) अन्तरगत गाउँपालिका स्तरिय परियोजना सल्लाहकार समितिको समिक्षा, बैठक तथा अनुगमन कार्यक्रम गरिएको लुथरन वरल्ड रिलिफको सहयोग तथा ब्याकवार्ड सोसाईटी (वेस)को सहकार्यमा सञ्चालित परियोजना कैलाली गाउँपालिकाका वडामा सञ्चालन गरिएको थियो

कार्यक्रमका बारेमा जानकारी दिंदै परियोजनाका संयोजक लक्ष्मण चौधरीले स्वास्थ्य सवलिकरण कोरोनाबाट प्रभावित समुदायका लागि जीविकोपार्ज कार्यक्रम सञ्चालन गर्ने परियोजनाको उद्देश्य रहेको बताए स्वास्थ्य संस्था सवलिकरण कार्यक्रम अन्तरगत त्रिनगर हेल्थ डेस्कमा प्रिफ्याक भवन सहित आवश्यक उपकरण प्रदान गरिएकोकैलालरी मा आप्रवासीहरुका लागि हेल्प डेस्क स्थापना गरिएको बताए  

यसैगरी कैलारी गाउँपालिका अन्तरगतका बर्थिङ सेन्टर तथा स्थास्थ्य चौकीहरुमा कार्डिक मोनिटर, प्रिलाईट, वेवि वईटिङ मेसिन, टुइन वन वइटिङ स्केल, डिजिटल थर्मामिटर, डेलिभरी सेट, इलेक्ट्रिक जग, फुट स्टेप, ड्रम लार्ज, डेलिभरी सेट, हिटर, आइएलआर रेफ्रि जेरेटर प्रदान गरिएको परियोजना इन्चार्ज चौधरीले बताए १० महिना (अक्टोबर २०२१ देखि जुन २०२२ ) सम्म सञ्चालन भएको परियोजनाको उद्देश्य कोभिड १९ जस्ता महमारी तथा भविष्यमा आउन सक्ने महामारीबाट बच्न स्वास्थ्य संस्थालाई मजबुत बनाउने   प्रभावित समुदायको जीविकोपार्जनमा सहयोग पु¥याउनु रहेको उनले बताए

परियोजना अन्तरगत कैलारीका सय ७४ जना कृषकहरुलाई सात प्रकारको कृषि वीउ विजन, भिटामिन, किटनाशक औषधि तथा फुल लगाउने औषधी हजारी स्प्रे टयांकी वितरण गरिएको उनले बताए

यसैगरी सय जना अति विपन्न परिवारको स्वास्थ्य बीमा गरिएको, ३६ जना सुनौलो हजार दिनका आमाहरुलाई पोषण वितरण गरिएको   संयोजक चौधरीका अनुसार रिकोभर परियोजना सञ्चालन पछि ५० जना आप्रवासीहरुलाई सय ३० वटा बाख्रा, वटा बंगुर जनालाई प्लम्बर तालिम, जनालाई इलेक्ट्रिक मोटर, ३४ लिटर डिजेल सहयोग, किराना पशल सञ्चालन, जनालाई फाष्टफुड व्यवसाय सञ्चालन गर्न सहयोग तथा जनालाई  चल्ला सहयोग गरिएको जनाइएको

कैलालरी गाउँपालिका , , नम्बर वडाका सय घरधुरीमा पुनरोउत्थान कार्यक्रम सञ्चालन गरिएको उनले बताए कार्यक्रममा कैलारी का वडा अध्यक्ष दिपेन्द्र बमले परियोजना राम्रो भएपनि छोटो समय मात्रै सञ्चालन भएको भन्दै थप योजना ल्याउन आग्रह गरे नागरिकको जीवन स्तर उकास्ने कार्यक्रम ल्याए आफ्नो वडा सहजिकरण गर्न तयार रहेको उनले बताए यसैगरी वडा नम्बर का वडा अध्यक्ष फागुराम चौधरीले सुत्केरी महिलालाई प्रथमिकता दिने गरी थप कार्यक्रम सञ्चालन गर्न आयोजक संग आग्रह गरे

रिकोभर परियोजना यहाँका आवश्यकता अनुसार सञ्चालन भएको , उनले भने, ‘अन्य संस्था जस्तो सामान दिएर पैसा सक्न भन्दा नागरिक स्वास्थ्य संस्थाका आवश्यकता अनुसार यो कार्यक्रम सञ्चालन हुँदा सहयोग धेरै प्रभावकारी देखिएको

कैलाली गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले कोरोना संक्रमणमा परेर समस्यामा परेका नागरिकलाई सहयोग गरेको भन्दै परियोजनालाई धन्यवाद दिए वडाका स्वास्थ्य संस्थामा पनि आवश्यकता अनुसार स्वास्थ्य सामाग्री प्रदान गरिएको रहेछ, त्यसले सामाग्रीको सहि प्रयोग भएको , उनले भने, ‘जीविकोपार्जन तर्फपनि लक्षित परिवारलाई यो परियोजनाले राम्रो सहयोग गरेको , फेरी पनि यस्ता कार्यक्रम ल्याएर सहयोग गर्न आग्रह गर्दछु

बैठक पछि कैलाली गाउँपालिकाकी उपाध्यक्ष भगवति देवि चौधरी, वडा अध्यक्ष सहितेको टोलिलले परियोजनाले सहयोग गरेका स्वास्थ्य संस्था तथा जीविको पार्जन अन्तरगत तरकारी खेति व्यवसयको अनुगमन गरेका थिए

कार्यक्रममा कैलालरी गाउँपालिकाका सामाजिक विकास अधिकृत एगम कलले सहजिकरण गरेका थिए

परियोजनाले धनगढी उप महानगरपालिकाका शहरी स्वास्थ्य संस्थामा आवश्यकता अनुसार स्वास्थ्य सामाग्री प्रदान गरेको थियो भने, कोरोनाबाट प्रभावित नागरिकको जीविको पार्जनमा सहयोग गरेको थियो