धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

धनगढीको  बजेट १ अर्ब ८३ करोड

धनगढीको  बजेट १ अर्ब ८३ करोड

धनगढी  । धनगढी उपमहानगरपालिकाले आर्थिक बर्ष २०७९।२०८० का लागि अर्ब ८३ करोड ८९ लाखको बजेट ल्याएको आठौ अधिवेशनको दोश्रो बैठकमा उपमेयर कन्दकला रानाले  प्रस्तुत गरेका बजेटमा चालु तर्फ अब करोड १९ लाख ७० हजार पुर्जगत तर्फ ८० करोड ७० लाख ६२ हजार रहेको

आगामी आर्थिक बर्षका लागि ल्याएको बजेट चालु आर्थिक बर्षको बजेट भन्द   करोड लाखले बढी धनगढी उपमहानगरपालिकाले चालु आवम अर्ब ८२ करोड ८२ लाखको बजेट पारित गरेको थियो

उपमहानगरपालिकाले आन्तरिक आयबाट २६ करोड, राजश्व बाडफाडबाट ४७ करोड २९ लाख, अन्तर सरकार बित्तीय हस्तान्तरण  (संघीय सरकार) बाट ९६ करोड ४८ लाख, अन्तर सरकार बित्तीय हस्तान्तरण  (प्रदेश सरकार) बाट ३५ करोड ३४ लाख सरी आएको मौज्दातबाट १० करोड हुने अनुमान गरेको

उपमहानगरपालिकाले आर्थिक बिकास तर्फ १४ करोड ४२ लाख ( दशमलब ८४ प्रतिशत), सामाजिक बिकास तर्फ ७४ करोड ७८ लाख ( ४० दशमलब प्रतिशत), पुर्वाधार बिकास तर्फ ४५ करोड  १० लाख (२५ दशमलब ५३ प्रतिशतबिनियोजन गरेको   त्यस्तै कार्यालय सञ्चालनमा ४१ करोड ८५ लाख (२२ दशमलब ७६ प्रतिशत) बिनियोजन गरिएको

धनगढी उपमहागरपालिकाले बिकास खर्चलाई चालु खर्चमा परिवर्तन गर्न नपाउने निति लिएको   आव २०७९।२०८०को बजेटमा बिकास खर्चलाई चालु खर्चमा परिवर्तन गर्न नपाउने प्रस्ताब गरिएको

त्यस्तै करारमा कार्यरत कर्मचारीलाई पुनरावलोकन गर्दै प्रशासनिक खर्चको भार घटाउने प्रस्ताव बजेटमा गरिएको खरिद प्रकृयालाई पारदर्शि बनाउँदै समयमै समयमै खरिद कार्य सम्पन्न हुने आफ्नै आन्तरिक श्रोतले चालु खर्च धान्ने गरि आत्मनिर्भर उन्मुख बजेट कार्यान्वयन गर्ने प्रतिवद्धता बजेटमा उल्लेख गरिएको