धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

६ महिनामै एक सय ३४ जना बने हिंसा पीडित

६ महिनामै एक सय ३४ जना बने हिंसा पीडित

धनगढी कैलालीमा महिनाको अवधिमा एक सय ३४ जनामाथी हिंसा भएको पाइएको २०२२ जनवरीदेखि जुन महिनासम्म कैलालीमा एक सय ३२ घटनामा एक सय २५ महिला नौ जना पुरुष गरेर एक सय ३४ जना माथी विभिन्न प्रकारका हिंसा भएका इन्सेक सुदूरपश्चिम प्रदेश कमिटिले जनाएको

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका संयोजक खड्कराज जोशीका अनुसार महिनाको अवधिमा कैलालीमा अधिकारबाट ९७ जना, घरेलु हिंसाबाट ८८ जना, जवरजस्तीकरणीबाट बहुविवाहबाट एक महिला तथा बालअधिकारबाट २४ जना पीडित भएको बताए

क्षेत्रीय संयोजक जोशीका अनुसार सोमध्ये जवरजस्तीकरणीबाट १७, बेचबिखनबाट , यौन दुर्व्यवहारबाट , जवरजस्तीकरणी प्रयासबाट एक जना तथा परिवारजनबाट जना महिलाको हत्या एक महिला घाइते भएका छन् सो अवधिमा अन्य पक्षबाट जना पुरुषको हत्या, दुई जना कुटपिटबाट घाइते तीन जनामाथि दुव्र्यवहार गरिएको इन्सेकमा अभिलेख रहेको संयोजक जोशीले बताए एक जनाले पत्नीको हत्यापछि आत्महत्या एक जना कारागारमा मृत्यु भएको उनले बताए

इन्सेक क्षेत्रीय कार्यालय धनगढीले जिल्लाको मानवअधिकार अवस्थाका बारेमा जानकारी गराउने उदेश्यले विगत लामो समयदेखि अर्धवार्षिक वार्षिक रुपमा नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा गर्दै आइरहेको