धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

प्रधानमन्त्री देउबा र राज्यमन्त्री रैका बिच भेट, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न आग्रह

प्रधानमन्त्री देउबा र राज्यमन्त्री रैका बिच भेट, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न आग्रह

धनगढी नेपाली काग्रेसका सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउबा काग्रेस महासमिति सदस्य तथा सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका बिच प्रधानमन्त्री निवास बालुवाटारमा भेटबार्ता भएको

भेटका क्रममा राज्यमन्त्री रैकाले प्रधानमन्त्री देउबालाई सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम ,बिकास योजना,बजेट  बारेमा जानकारी गराएका थिए त्यस्तै राज्यमन्त्री रैका ले प्रधानमन्त्री देउबा समक्ष आफुहरुले सुदूरपश्चिमको शिक्षा स्वास्थ्य क्षेत्रको बिकासलाई बिशेष प्राथमिकता दिएर काम गरिरहेको बताउदै संघीय सरकारबाट उक्त क्षेत्रमा थप सहयोगका लागि अनुरोध गरे  

प्रधानमन्त्री देउबा राज्यमन्त्री रैका बिच आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन समसामयिक राजनैतिक घटना क्रममा बारेमा समेत छलफल भएको थियो ।