धनगढी पोष्ट
बुधबार, १५ भदौ २०७९ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्बाधार राज्य मन्त्री कुलबिर चौधरी लाई मन्त्री बाट हटाइएको छ ।
चौधरीलाई गत चैत २५ गते राजय मन्त्रीमा नियुक्त भएका थिए । नेकपा एकिकृत समाजबादी पार्टीको तर्फबाट राजय मन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै नेकपा एकिकृत समाजबादी पार्टीको सिफारिषदमा मुख्यमन्त्रीले पद मुक्त गरेको बुझिाएको छ । उनलाई मन्त्री पदबाट हटाउने एकिन कारण भने प्राप्त भएको छैन ।