धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

तीन हजार भन्दा बढीको निशुल्क आँखा परिक्षण

तीन हजार भन्दा बढीको निशुल्क आँखा परिक्षण

धनगढी गेटा आँखा अस्पतालले दार्चुलामा गरेको आँखा शिविरमा तीन हजार भन्दा बढी नागरिकको निशुल्क आँखा परिक्षण गरेको

अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक डाक्टर रमेशचन्द्र भट्टका अनुसार दार्चुला जिल्लाका तीन पालिकामा दिनसम्म आँखा शिविर सञ्चालन गरिएको थियो शिविरमा तीन हजार सय ३६ जनाको निशुल्क आँखा परिक्षण गरिएको व्यवस्थापक भट्टले बताए

संवेदनशील अंगका रुपमा रहेको आँखामा विभिन्न खाले समस्या भएर पनि आर्थिक अभावका कारण उपचार गर्न नसकेका झण्डै साढे तीन हजार सर्वसाधारण शिविरबाट लाभान्वित भएको आँखा शिविर संयोजक नरेन्द्र राज विष्टले जानकारी दिए

संयोजक विष्टका अनुसार शिविरमा सय ४८ जनाको मोतियाबिन्दुको शल्यक्रियासमेत गरिएको भदौ २५ गतेदेखि दार्चुलाको शैल्यशिखर नगरपालिका गोकुलेश्वरमा संचालन गरिएको आँखा शिविरबाट हजार सय ३९ जनाको आँखा परीक्षण गरिनुका साथै सय ८८ जनाको शल्यक्रिया गरिएको यसैगरी गोकुलेश्वरमा भदौ २५ देखि २७ गतेसम्म शिविर संचालन गरिएको थियो

यस्तै भदौ २९ ३० गते मालिकार्जुन गाउँपालिका शंकरपुर पस्तीमा संचालन गरिएको शिविरबाट सय ९३ जनाको आँखा परीक्षण गरिएको भने ७४ जनाको शल्यक्रिया गरिएको

असोज देखि गतेसम्म जिल्ला सदरमुकामस्थितको महाकाली नगरपालिकामा संचालन गरिएको शिविरबाट हजार सय जनाले सेवा लगेको बाह्य कार्यक्रम व्यवस्थापक भट्टले बताए

जसमा सय ८६ जनाको शल्यक्रिया गरिएको गेटा आँखा अस्पतालका डाक्टर स्मद अधिकारीको नेतृत्वमा १५ जनाको टोलीले जिल्लाका आँखा विरामीको उपचार तथा परीक्षण गरेको हो