धनगढी पोष्ट आइतबार, ०५ असोज २०८३   September 20, 2026

कोभिड— १९ को अवार्ड सुदूरपश्चिमकी चेली रीता शाहीलाई

कोभिड— १९ को अवार्ड सुदूरपश्चिमकी चेली रीता शाहीलाई

असार २१

   विश्वव्यापी महामारीको रूपमा रहेको नोवल कोरोना भाइरस अर्थात कोभिड १९ का क्षेत्रमा विशेष योगदान गरेको भन्दै हामी नेपाली ग्लोबल संस्था अमेरिकाले कोभिड १९ अवार्ड सुदूरपश्चिमकी साहित्यकार,स्वास्थ्यकर्मी एवम कलाकार रीता शाही (ऋतु) सम्मानित भएकी छिन

   सूदुरपश्चिमको विकट हिमाली जिल्ला बाजुरा घर भएकी साहित्यकार शाहीले कोरोना भाइरस महामारीको समयमा दुर्गममा बसेर सक्रिय रूपमा काम गरिरहेकोले हामी नेपाली ग्लोबल संस्था अमेरिकाले कोभिड १९ हिरो अवार्डबाट सम्मानित भएकी हुन

अमेरिकामा विगत लामो वर्षदेखि काम गर्दै आएको हामी नेपाली ग्लोबल नामक संस्थाले विभिन्न विधामा रहेका नेपालीहरुलाई काम क्षमताको मुल्यांकन गरेर अवार्ड दिदै आएको

  अहिले विश्वभरी कोरोना भाइरस संक्रमणले गर्दा विश्वलाई नै त्रसित बनाई रहेको समयमा हामी नेपाली संस्थाले सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्तीहरूलाई कोभिड १९ हिरो अवार्ड प्रदान गरिएको संस्थाका अध्यक्ष अमृत लामाले जानकारी दिए हामी नेपाली ग्लोबल संस्था विश्वका ४० भन्दा बढी देशहरुमा लागू भएको

 

 

 

 


ट्रेन्डिङ