धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

आयुर्वेद अस्पतालको शिविरमा १ हजार ८ को स्वास्थ्य परिक्षण

आयुर्वेद अस्पतालको शिविरमा १ हजार ८ को स्वास्थ्य परिक्षण

धनगढी प्रादेशिक आयुर्वेद चिकित्सासलयको निशुल्क स्वास्थ्य शिविरमा हजार जनाको स्वास्थ्य परिक्षण गरिएको

दिन सम्म सञ्चालन भएको शिविरमा सय ५७ महिला, सय ९८ पुरुषको स्वास्थ्य परिक्षण गरिनुका साथै सय २८ जनाको ल्याव परिक्षण गरिएको प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक डाक्टर खगेन्द्र बमले बताए

उनका अनुसार शिविर सञ्चालन भएको पहिलो दिन सय २० महिला ४५ जना पुरुषको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो भने ४६ जनाको ल्याव परिक्षण गरिएको थियो

तेसैगरी दोश्रो दिन सय ४५ महिला ६४ पुरुषको स्वास्थ्य परिक्षण गरिनुका साथै ३७ जनाको ल्वाव परिक्षण गरिएको थियो

शिविरको तेश्रो दिन सय ९२ महिला ९४ जना पुरुषको स्वास्थ्य परिक्षण गरिनुका साथै २१ जनाको ल्याव परिक्षण गरिएको थियो शिविरको चौथोदिन सय ९१ महिला ९५ पुरुषको स्वास्थ्य परिक्षण गरिनुका साथै २१ जनाको ल्याव परिक्षण गरिएको निमित्त निर्देशक बमले बताए

अस्पताल सञ्चालनका लागि सवै व्यवस्थापन भएको त्यसबारेमा आम नागरिकलाई जानकारी दिन शिविर सञ्चालन गरिएको प्रँदेशिक आयुर्वेद चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष नरेश विष्टले बताए भवन तयार भईसकेको तर अस्पतालबारे आम नागरिकलाई जानकारी छैन, उनले भने, ‘शिविर सञ्चालन गरेपछि धेरै मानिसले जानकारी पाउने बिस्तारै अस्पतालबाट सेवा लिन आउनेको संख्या बढ्ने अपेक्षा गरिएको उनले अस्पताल संचालनका लागि पहिलो चरणमा ओपीडि सेवा ल्याव सेवा सञ्चालन गरिएको बताए

विरामीको चाप बढेपछि थप सेवा विस्तार गर्ने तयारी रहेको उनले बताए तत्कालका लागि दिनको स्वास्थ्य शिविर सञ्चालन गरिएको , विष्टले भने, ‘दशैपछि यो कार्यक्रमलाई निरन्तरता दिइने

अन्तरंग सहितको सेवा उपलब्ध गराउने गरि सञ्चालनमा ल्याइन लागेको चिकित्सालयमा पाँच जना चिकित्सक -डाक्टर_, प्राकृतिक चिकित्सक होमियोप्याथिक एक/एक, कविराज चार, स्टाफ नर्स दुई, ल्याब, रेडियोग्राफर एक/एक अन्य गरि ३५ जना कर्मचारीको दरबन्दी रहने भएपनि तत्कालका लागि भने जना डाक्टर खटिएका छन्

अस्पताल सञ्चालनका लागि सवै व्यवस्थापन भइसकेको , निमित्त निर्देशक बमले भने, ‘तर सेवा ग्राहीलाई त्यबारेमा जानकारी छैन, अस्पतालले सेवा सञ्चालन गरेको बारेमा जानकारी दिन शिविर सञ्चालन गरिएको हो

शिविरमा जना आयुवेदिक डाक्टरले स्वास्थ्य परिक्षण गराएका थिए स्वास्थ्य शिविरमा सेवा लग्न आएका नागरिकलाई निशुल्क ल्याव परिक्षण औषधी वितरण गरिएको उनले बताए