धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

खोलामा बगेर अछाममा एक महिला वेपत्ता

खोलामा बगेर अछाममा एक महिला वेपत्ता

धनगढी खोलामा बगेर अछामकी एक महिला बेपत्ता भएकी छिन् प्रहरीका अनुसार जिल्लाको मंगलसेन नगरपालिका मा पर्ने तापिरवा खोलाले बगाउँदा सोही नगरपालिकाका११ गिटिखौला टोलकी ४४ वर्षीया सरस्वती रावल बेपत्ता भएकी हुन्

उनलाई बयलपाटाबाट घर फर्कने क्रममा शुक्रबार दिउँसो बजे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको अहिले प्रहरी स्थानीयले खोजी कार्य गरिरहेको