धनगढी पोष्ट शनिबार, ०५ बैशाख २०८३   April 18, 2026

डडेलधुरामा एमालेले कर्ण मल्ललाई समर्थन गर्ने

डडेलधुरामा एमालेले कर्ण मल्ललाई समर्थन गर्ने

धनगढी नेकपा एमालेले डडेलधुरामा प्रतिनिधि सभा सदस्य तर्फ नेपाली कांग्रेस विपिलाई समर्थन गर्दै आफ्ना उम्मेदवार नउठाउने भएको

एमालेले प्रदेसभामा उम्मेदवारी दिने संघिय निर्वाचनमा कांग्रेस विपिलाई समर्थन गर्ने गरी एमालले उम्मेदवारको टुङ्गो लगाएको हो एमाले डडेलधुराबाट सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहोराको नाम एकल सिफारिस गरेको थियो प्रदेश सभामा उम्मेदवारी दिने सहमति अनुसार एमालले पठानसिंह बोहोरा गजेन्द्र शाहीलाई उम्मेदवार बनाएको

संघमा भने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २४ संगै राजनीति गरेका कर्ण मल्ल विच प्रतिष्पर्धा हुने भएको

नेपाली कांग्रेसबाट विद्रोह गरी कांग्रेस (बीपी) मा लागेका मल्लसँग गएको स्थानीय चुनावमा पनि एमालेले तालमेल गरेको थियो त्यही तालमेललाई निरन्तरता दिँदै प्रतिनिधिसभामा मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको