धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

छलफल पछि उचित निर्णय गर्छु : रावल

छलफल पछि उचित निर्णय गर्छु : रावल

धनगढी नेकपा एमालेका नेता भीम बहादुर रावलले पार्टीको निर्णय पछि आफु गहन छलफलमा जुटेको जनाएका छन् प्रतिनिधिसभा सदस्य उम्मेदवारमा उनी अछाम बाट सर्वसम्मत सिफारिस भएका थिए

तर एमालेले भने सिफारिस नै नभएका झपट बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको रावलले टिकट नपाएको भन्दै एमालेको अछाम का क्षेत्रीय संयोजक प्रकाश शाह ठूलो संख्याका जिल्ला नेताहरुले एमाले छोडेको घोषणा गरेका छन्

रावलले भने पार्टीले टिकट नदिएको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे गहन अध्ययनमा रहेको बताए अहिले गहन अध्ययनमा छु, उनले भने, ‘त्यसपछि उचित निर्णय लिन्छु


ट्रेन्डिङ