धनगढी पोष्ट बुधबार, ०६ फागुन २०८२   February 18, 2026

प्रतिनीधि र प्रदेशसभा निर्वाचका लागि आज मनोनयन हुँदै

प्रतिनीधि र प्रदेशसभा निर्वाचका लागि आज मनोनयन हुँदै

धनगढी प्रतिनिधि प्रदेश सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ उम्मेदवारी दर्ता जारी निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेहरूले आज बिहान १० बजेदेखि साँझ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्नुपर्नेछ

आजै साँझ बजेदेखि बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको

आयोगका अनुसार असोज २४ गते बिहान १० बजेदेखि दिउँसो बजेसम्मको समय उम्मेदवारको विरोधमा उजुरी दिनका लागि तोकिएको

यस्तै असोज २४ २५ गते मनोनयनपत्र उजुरी उपर जाँचबुझ गरी निर्णयका लागि समय तोकिएको आयोगका अनुसार असोज २५ गते साँझ बजेदेखि बजेसम्म उम्मेदवारको नामावली प्रकाशनका लागि समय तोकिएको

असोज २६ गते बिहान १० बजेदेखि दिउँसो बजेसम्मको समय उम्मेदवारी फिर्ता लिने चाहनेका लागि छुट्याइएको भने सोही दिन दिउँसो बजेदेखि बजेसम्मको समय उम्मेदवारको अन्तिम नामावली प्रकाशनका लागि तोकिएको आयोगले जनाएको

आगामी मंसिर गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चयनका लागि एकसाथ चुनाव हुँदै