धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

कञ्चनपुरमा नेकपा एसले गठबन्धन संग मित्रवत प्रतिष्पर्धा गर्ने

कञ्चनपुरमा नेकपा एसले गठबन्धन संग मित्रवत प्रतिष्पर्धा गर्ने

धनगढी कञ्चनपुमा शत्तारुढ गठबन्धनबाट बाहिरिने निर्णय गरेको नेकपा एकीकृत समाजवादीले प्रदेश सभामा मित्रवत प्रतिष्पर्धा गर्दै आफ्ना उम्मेदवारलाई प्रतिष्पर्धामा उत्रार्ने भएको

प्रतिनीधि सभाका तीन प्रदेश सभाका निर्वाचन क्षेत्रमध्ये एउटा पनि सीट नपाएपछि सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादी बाहिरिएको

गठबन्धनमा दाबी रहेको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर -_ -_मा एकीकृत समाजवादीले उम्मेदवारी दिने भएको सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादीबाट टिकट नपाएपछि सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावल पूर्व सामाजिक विकासमन्त्री लालबहादुर खड्का गठबन्धन विरुद्ध बागि उम्मेदवार बन्ने भएका छन्

रावल क्षेत्र नम्बर -_ खड्का क्षेत्र नम्बर -_ मा चुनाव लड्ने छन् गठबन्धनबाट कञ्चनपुरमा एउटा सीट पाएनौँ, हाम्रो दाबी रहेको क्षेत्रमा उम्मेदवारी दिन्छौँ, आर्थिक मामिलामन्त्री रावलले भने, ‘कांग्रेस माओवादीसंग मित्रवत् प्रतिस्पर्धा हुन्छ

सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादीले () -_ मा अन्तिमसम्म दाबी गरेको थियो प्रदेश सभा -_ मा सत्तारुढ गठबन्धनबाट माओवादीका संविधानसभा सदस्य टेकेन्द्रप्रसाद भट्ट -_ मा कांग्रेसका नेता पुर्व संविधान सभा सदस्य बहादुरसिंह थापाले टिकट पाएका छन्