धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

पुष्करनाथ ओझाले गराए कैलाली–५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता

पुष्करनाथ ओझाले गराए कैलाली–५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता

धनगढी । कांग्रेसको कारवाहीमा परेका पुर्व संविधान सभा सदस्य पुष्करनाथ ओझा कैलाली–५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगरेर ओझाले प्रतिनीधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी तर्दा गराएका हुन् । २०७४ को निर्वाचमा कांग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्दै ओझालाई ५ बर्षका लागि कारवाही गरिएको थियो ।
मंसिर ४ गते हुने चुनावमा कैलाली–५ का मतदाताको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्न चुनाव लड्ने पुष्करनाथ ओझाले जनाएका छन् ।
नेपाली काँग्रेसको राजनीतिमा २०३४ सालदेखि क्रियाशील रहेका ओझालाई कारबाही गरिएको थियो ।