धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

कैलाली–५ मा एमालेबाट नारद मुनी रानाले गरे मनोनयन दर्ता

प्रदेश निर्वाचन क्षेत्र क बाट नेपालु चौधरी र ख बाट दुर्गा जोशीले मनोनयन दर्ता गराएका छन् ।

कैलाली–५ मा एमालेबाट नारद मुनी रानाले गरे मनोनयन दर्ता

धनगढी कैलाली क्षेत्र नम्बर मा नेकपा एमालेका तर्फबाट नारदमुनी रानाले प्रतिनीधि सभाको उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन्

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगरेर रानाले उम्मेदरीका लागि मनोनयन दर्ता गरेका हुन् राना कैलाली बाट २०७४ को निर्वाचनमा विजयी भएका थिए

यस्तै कैलाली को प्रदेश निर्वाचन क्षत्र बाट एमालेका नेपालु चौरीले मनोनयन दर्ता गराएका छन् उनि यस अघि पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए

प्रदेश सभा मा एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा जोशीले मनोनयन दर्ता गरेका छन् उनि २०७४ को स्थानीय तह निर्वाचनमा मेयर पदमा लडेपनि पराजीत भएका थिए


ट्रेन्डिङ