धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

कैलाली–४ मा नागरिक उन्मुक्ति पार्टी पार्टीका कइयाँले गरे उम्मेदवारी दर्ता

क्षेनत्रम्बर–४ को प्रदेश सभा क बाट नागरिकका राजेन्द्र देवकोटा र ‘ख’ बाट कमल राज भट्टले उम्मेदवारी दिएका छन् ।

कैलाली–४ मा नागरिक उन्मुक्ति पार्टी पार्टीका कइयाँले गरे उम्मेदवारी दर्ता

धनगढी कैलालीको क्षेत्र नम्बर बाट नागरिक उन्मुक्ती पार्टीका कइयाँ चौधरीले प्रतिनीधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन्

यसैगरी क्षेत्र नम्बर अन्तरगत प्रदेशसभा बाट नागरिक उन्मुक्ती पार्टीका राजेन्द्र देवकोटा बाट कमल राज भट्टले उम्मेदवारी दर्ता गराएका छन्