धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

आरजुले गरिन् देउवाको उम्मेदवारी दर्ता

आरजुले गरिन् देउवाको उम्मेदवारी दर्ता

धनगढी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी उनकी पत्नि आरजु देउवाले दर्ता गराएकिछन्

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर आरजु राणा देउवाले वारिस्नामा मार्फत उम्मेदवारी दर्ता गराएकी हुन्

देउवाको प्रस्तावक काँग्रेस डडेल्धुराका सचिव हेमराज चटौत रहेका छन् भने समर्थक पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी रहेका छन्

देउवा डेल्धुरामा २०४८ साल देखि निरन्तर विजयी हुँदै आएका छन् देउवाको यो आठौं निर्वाचन हो