धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

अछाममा ओली बिरुद्ध नाराबाजी

अछाममा ओली बिरुद्ध नाराबाजी

धनगढी नेकपा एमालेका नेता भीम रावलका सर्मथकले अछाममा ओली बिरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका छन् एमाले बाट अछाम क्षेत्र नम्बर मा टिकट पाएका झपड बोहराले उम्मेदवारी दर्ता गर्न जाने क्रममा रावलका समर्थकले कालो झण्डा सहित ओली बिरुद्ध नाराबाजी गरेका हुन्

जिल्लाबाट सर्वसम्मत सिफारिस भएका भीम रावलको टिकट खासेर केन्द्रले झपट बोहरालाई दिएको विरोधमा उनीहरुले कालो झण्डासहित ओलीविरुद्ध नाराबाजी गरेका हुन्

अछाममा एमालेका तर्फबाट क्षेत्र नम्बर को प्रदेश सभा () मा देवबहादुर कुँवर प्रदेशसभा () मा कृष्णप्रसाद जैशीले मनोनयन दर्ता गराएका छन्


ट्रेन्डिङ