धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

रेशम चौधरीले बर्दिया २ बाट गरे उम्मेदवारी दर्ता

रेशम चौधरीले बर्दिया २ बाट गरे उम्मेदवारी दर्ता

धनगढी । टीकापुर घटनाका मुख्य अभियूक्त रेश्मलाल चौधरीले वर्दिया २ बाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका छन ।

आईतबार वारेसनामा मार्फत उनले प्रतिनिधि सभामा उम्मेदवार दर्ता गराएका हुन । जग्गुप्रसाद चौधरीले वारेस्नामा मार्फत रेशमको उम्मेदवारी दर्ता गराएका हुन् ।