धनगढी पोष्ट शुक्रबार, १८ पुष २०८२   January 2, 2026

बसबाट खसेर साहुको मृत्यु

बसबाट खसेर साहुको मृत्यु

धनगढी कैलालीमा बसबाट खसेर एक जनाको मृत्यु भएको जिल्लाको लम्कीचुहा घर भएका रुपलाल चौधरीले चलाएको बा५ख५८७२ नम्बरको बसबाट खसेर बसका साहु लम्कीचुहा०१ बस्ने ४४ वर्षीय विष्णु देवकोटाका घाइते भएका थिए

टीकापुरबाट धनगढी आउँदै गरेको बसबाट खसेका देवकोटाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको