धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

भूकम्पपछि डोटीमा ३ सय परकम्प

भूकम्पपछि डोटीमा ३ सय परकम्प

धनगढी बुधबार बिहान आएको भुकम्प पछि डोटीमा सय पराकम्पन मापन गरिएका छन् राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान आएको दशमलव म्याग्निच्युटको भुकम्प गएको थियो

त्यस यता बिहीबार दिउँसो सम्म सय पराकम्पनि मापन भएका छन् बुधबार पछि बिहीबार बिहान ठुलो पराकम्पनि गएको केन्द्रले जनाएको बिहीबार बिहान बजेर १३ मिनेटमा बाजुरामा केन्द्रविन्दु भएर दशमलव म्याग्निच्युडको परकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए।

बुधबार डोटी केन्द्रविद्यनु भएर गएको भुकम्पका कारण घर भत्किंदा जनाको मृत्यु भएको थियो भने जना गम्भिर घाइते भएका छन्