धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

नागरिक उन्मुक्ति पार्टीको धनगढीमा र्याली

नागरिक उन्मुक्ति पार्टीको धनगढीमा र्याली

धनगढी मंसिर गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर नागरिक उन्मुक्ति पार्टीले धनगढीमा र्याली निकालेको

कैलाली क्षेत्र नम्बर प्रचारप्रसार समितिको आयोजनामा धनगढी स्थित मोतिचोकबाट निकालिएको र्याली धनगढी चौरा, सहिद गेट हुँदै तारानगरमा समापन हुने नागरिक उन्मुक्ति पार्टीका धनगढी नगर कमिटि अध्यक्ष दानबहादुर विष्टले बताए

चुनावी प्रचार/प्रसारका क्रममा सवै घरघरमा जान नसकिएको हुँदा र्याली मार्फत मत माग्ने पार्टीको प्रचारप्रसार गर्न र्याली आयोजना गरिएको उनले बताए

र्यालीमा नागरिक उन्मुक्ति पार्टीका बरिष्ट नेता लक्ष्मण थारु, केन्द्रिय उपाध्यक्ष सुनिता चौधरी, प्रदेश कमिटि सदस्य मोहन शाही, क्षेत्रिय कमिटि अध्यक्ष निम चौधरी लगायत नेताको सहभागि छन्

नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नम्बर को प्रतिनिधि सभा सदस्यमा नल्का चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार जगदिश चौधरीलाई समर्थन गरेको प्रदेशमा नागरिक उन्मुक्तिका आफ्नै उम्मेदवार रहेका छन्

गरिक उन्मुक्ति पार्टीका तर्फबाट क्षेत्र नम्बर को प्रदेश सभा निर्वाचन क्षेत्र मा श्रीराम चौधरी प्रदेश सभा क्षेत्र मा गोठु चौधरीले उम्मेदवारी दिएका छन् नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह ढकिया रहेको