धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

बझाङ केन्द्रबिन्दु बनाए आयो ५ दशमलब ४ म्याग्निच्युडको भूकम्प

धनगढी बझाङ केन्द्रबिन्दु भएर सुदुरपश्चिचमा भुकम्प आएको राति  बजेर १३ मिनेटमा भुकम्प गएको हो

राष्ट्रिय भूकम्प मापन केन्द्रका भुकम्पविद् लोकविजय अधिकारीका अनुसार  खप्तड छान्ना गायपालिकाको  पटादेवल केन्द्रबिन्दु  भएर दशमलब म्याग्निच्युडको भूकम्प गएको हो भुकम्पको धक्का सुदुरपश्चिमका सबै जिल्लामा महशुश भएको

यसअघि गत बुधबार मध्यराति बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु बनाएर . म्याग्निच्युडको भूकम्प गएको थियो

त्यस क्रममा जनाको मृत्यु भएको थियो साथै केही मानिस घाइते भएका थिए भूकम्पपछि डोटीमा सयौं परकम्प पनि गएका थिए