धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

भुकम्पले डोटीमा सात घर भत्किए

डोटी : बझाङको खप्तड छान्ना गाउँपालिकाको पाटादेवल केन्द्रबिन्दु बनाइ  गएको . म्याग्निच्युडको भूकम्पले डोटीमा दुई घर भत्किएका छन्

गत मंगलबार राति गएको भूकम्पका कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका गैरागाउँमा अहिले गएको भूकम्पले फेरि दुईवटा घर भत्किएको बताइएको ।भूकम्पका कारण सायल गाउँपालिकामा दुईवटा, पूर्विचौकी गाउँपालिकाको पोखरीमा समेत तीन वटा घरहरू भत्किएको स्थानीयल वासिन्दाले बताएका छन्

भुकम्प गएपछि त्रासम त्रारहेका स्थानीय  बासिन्दाहरु घर बाहिर बसिरहेका छन्

चिसो मौसम भएका कारण बालबालिकाहरूलाई काखमा च्यापेर यहाँका स्थानीय खुल्ला आकाशमा आगो ताप्दै बसिरहेका छन्