धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

प्रजातन्त्र बचाउन कांग्रेस विपि : महाँमन्त्री पौडेल

प्रजातन्त्र बचाउन कांग्रेस विपि : महाँमन्त्री पौडेल

धनगढी  विशेश्वर प्रसाद कोइरालाले प्रतिपादन गरेको प्रजातान्तिक आदर्श, मुल्य मान्यताको रक्षा गर्न नेपाली कांग्रेस -विपिस्थापना गरिएको कांग्रेस विपिका महामन्त्री देवेन्द्र पौडेलले बताएका छन्

चुनावि प्रचारप्रसारका क्रममा धनगढी पुगेका महामन्त्री पौडेलले विपि कोइरालाले प्रतिपादन गरेका मार्ग निर्देश प्रजातन्त्र समाजबादलाई नेपाली कांग्रेसले विर्षेर अवसरबादको दिंशामा गएका कारण सो शिद्धान्त बचाउन नेपाली कांग्रेस (विपि) निर्माण गरिएको बताए

२०६२/०६३ पछि कांग्रेसमा शैद्धान्तिक विचलन आएको उनले बताए शान्ति सम्झौता पछि कांग्रेस शत्ता केन्द्रित भएको शिद्धान्तलाई टोकरीमा फालेको उनको आरोप कांग्रेसले शिद्धान्त विर्र्सिदा प्रजातन्त्र निर्वाचनमा मात्रै खुम्चेको भन्दै उनले भने, ‘चुनाव गरेर शत्तामा जाने सवै प्रजातान्त्रिक खम्बा -न्यायालय, कार्यपालिका, व्यवस्थापिका_लाई नै स्वतन्त्र हुन नदिने काममा कांग्रेस अघि बढेको , यसले नेपालको राष्ट्रियता कम्जोर बनेको , यसलाई बचाउन हामीले बैकल्पिक प्रजातान्त्रि पार्टी निर्माण गरेका हौं

मंसिर गते हुने निर्वाचनका लागि कांग्रेस विपिबाट देशभर ४२ संघ ३६ प्रदेश गरी ७८ स्थानमा प्रत्यक्ष तथा वटै प्रदेशमा सय ७३ जना समानुपातिक गरी सय ५१ उम्मेदवार रहेका उनले बताए

डडेल्धुरामा स्थानीय तहको निर्वाचन देखिनै नेकपा एमाले कांग्रेस विपिले सहकार्य गर्दै आएको स्मरण गदै उनले मंसिर मा पनि सोही सहकार्य गरिएको सो सहकार्य इमान्दारिताका साथ कार्यान्वयन हुने उनको विश्वास

स्थानीय तहको निर्वाचनमा गरिएको तालमेलले डडेल्धुरामा सकारात्मक परिणाम हामीले ल्याउन सेको थियौं, महामन्त्री पौडेलले भने, ‘यस पटक हुने निर्वाचनमा पनि दुई शक्ति मिले राम्रो परिणाम आउने अपेक्षा गरेका छौं, तालमेलमा अहिले समस्या छैन एमालेको केन्द्र स्तरबाटै डडेल्धुरामा कर्ण मल्ललाई सघाउने निर्णय गरेकाले तालमेलमा कुनै समस्या नरहेको उनले बताए

मंसिर को निर्वाचनमा उपलब्धि मुलक परिणाम आउने उनले बताए संघ प्रदेशमा उम्मेदवारी दिएका हाम्रा उम्मेदवारको अवस्था बुझ्दा सवैठाउँमा राम्रो वातावरण , उनले भने, ‘यदी शत्ताको दुरुपयोग नभए हामी निर्वाचन पछि सम्मानजनक स्थितिमा हुने छौं समानुपातिकमा पनि विपि कांग्रेसको लहर रहेको उनले बताए

नेपाली कांग्रेस विपि बाट कैलाली को प्रदेश निर्वाचन क्षेत्र मा दिपक प्रसाद खैरले उम्मेदवारी दिएका छन् उनले जनताबाट राम्रो प्रतिक्रिया पाइएकाले चुनाव जित्नेमा ढुक्क रहेको बताए मतदाताले प्रजातन्त्रको रक्षा गर्न ठुला दलको मनमानी रोक्न उनिहरुको विकल्प खोजिरहेका छन्, खैरले भने, ‘त्यसको विकल्प नेपाली कांग्रेस विपिनै हो, त्यसैले मेरो जित सुनिश्चित आफुले चुनाव जिते सवै विकासका योजनालाई ठेक्का प्रक्रियाबाट अघि बढाउने कार्यकर्तालाई बाड्ने परम्पराको अन्त्य गर्ने उनले बताए विकासका नाममा देशको बजेट कार्यकर्तालाई दिएर कमिसन खाने नराम्रो संस्कार बसेको , खैरले भने, ‘त्यसलाई रोक्नु अपरिहार्य , मैले त्यो परम्पराको अन्त्य गरी बजेटको सहि परिचालन गर्ने छु