धनगढी पोष्ट शनिबार, १३ असार २०८३   June 27, 2026

भूकम्पले बझाङका एक सय घरमा क्षति

भूकम्पले बझाङका एक सय घरमा क्षति

धनगढी । गएराति बजेर १२ मिनेटमा गएको भूकम्पका कारण बझाङका १०० घरमा क्षति पु¥याएको जिल्लाको खप्तडछान्ना गाउँपालिका पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर गएको दशमलव ४ रेक्टर स्केलको भूकम्पले १०० घरमा क्षति पु¥याएको हो

गाउँपालिकाभरिका करिब १०० घर भूकम्पका कारण चर्किएको केही घर भत्किएको विवरण प्राप्त भएको बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए भूकम्प आएपछि शनिबार राति स्थानीय त्रसित भएका थिए उनीहरु डरले रातभर घर बाहिर आगो तापेर बसेरका थिए