धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

कैलाली–३ ख मा उम्मेदवारको गाडी तोडफोड

कैलाली–३ ख मा उम्मेदवारको गाडी तोडफोड

धनगढी कैलाली क्षेत्र नम्बर को प्रदेश सभा निर्वाचन क्षेत्र मा अज्ञात समुहले उम्मेदवारको गाडी तोडफोड गरेका छन्

प्रदेश सभा मा शत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका अमरबहादुर साउँदको गाडी आइतबार राती अज्ञात समुहले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको

आइतबार घरदैलोका क्रममा वडा नम्बर को भगड्डीम गाउँमा रोकी राखेको से १५९० नम्बरको गाडीमाथि तोडफोड भएको बताइएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको


ट्रेन्डिङ