धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

वडाध्यक्ष चुनावी प्रचारमा

वडाध्यक्ष चुनावी प्रचारमा

धनगढी   बझाङमा निर्वाचन आचारसंहिता विपरित वडा अध्यक्ष चुनावि प्रचारप्रचारमा गएको भेटिएको

साइपाल गाउँपालिका का वडाअध्यक्ष जयसिंह रोकाया निर्वाचनको आचारसंहिता विपरित पार्टीको प्रचारप्रसारमा संलग्न रहेको भेटिएकाम हुन्

निर्वाचन आयोग ऐन २०७३ को दफा २२ परिच्छेद को बुँदा () मा स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो स्थानीय तहभित्र कुनै पनि दलका उम्मेदवारको पक्षमा मत माग्न रोक लगाएको नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित रोकाया आफ्नो पार्टीका उम्मेदवारको पक्षमा मत माग्दै गाउँपालिकाका विभिन्न टोलहरुमा हिँडेका बताइएको

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा मुख्य निर्वाचन अधिकृत नन्दकिशोर प्रसाद यादवले आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिको अहिलेसम्म कुनै उजुरी नआएको उल्लङ्घन गर्ने व्यक्तिको विवरण आफू कहाँ पठाएर सहयोग गर्न आग्रह गरेका छन्